झापा, १० साउन । झापाको काँकडभिट्टा–पानीटंकी नाकामा कडाइ गरेपछि स्थानीय साना व्यापारी आन्दोलनमा उत्रिएका छन्। भारतबाट एक सय रुपैयाँभन्दा बढीको सरसामान नेपाल भित्राए अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ काँकडभिट्टा नाकामा लागू गरिएपछि त्यसको विरोधमा...बाँकी
काठमाडौं, ८ साउन । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर...बाँकी
मेचीनगर, साउन ८ । मेचीनगर नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर माग गरेको सूचना एक महिना भन्दा धेरै समय बितिसक्दा पनि दिएको छैन । गत जेठ ३२ गते नेपालको संविधानको धारा २७ तथा सूचनाको...बाँकी
झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी. काैडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ । गाैरीशंकर स्मृति प्रतिष्ठानमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश...बाँकी
मेचीनगर, साउन ६ । सशस्त्र प्रहरीले झापाको उत्तरी मेचीनगरबाट गएराती ठुलो मात्रा साल (सखुवा) जातको गोलिया बरामद गर्यो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वमा गएको टोलीले मेचीनगर १...बाँकी
विराटनगर, ६ साउन । सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने...बाँकी
झापा, ६ साउन । झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले गए राती अन्दाजी ७...बाँकी
झापा, ४ साउन । झापाको कनकाईमा पानी बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी अन्दाजी ३० वर्षीय कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले...बाँकी
काठमाडौं, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्। अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। गएराति कम्बोडिया...बाँकी
मेचीनगर, साउन ३ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगबाट निस्किने फोहोर पानीले दुईवटा टोललाई नै दुर्घन्धीत बनाएको छ । मेचीनगर–७ स्थित डेरी उद्योगबाट निस्किने केमिकल सहितको सेतो फोहोर पानीले ईच्छा...बाँकी