मेचीनगर, साउन १२ । विगतमा दमकल व्यवस्थापनकै कारण पटक पटक विवादमा पर्दै आएको मेचीनगर नगरपालिकाले अहिले आएर पुनः दमकल व्यवस्थापनमा लापारवाही गरिरहेको खुल्न आएको छ । एक बर्ष अघिसम्म एउटा मात्रै दमकलले अत्यावश्यक सेवा दिइरहेको...बाँकी
मेचीनगर, १२ साउन । मेचीनगर नगरपालिकाले जग्गा वर्गीकरणको बहुप्रतिक्षित कार्य सम्पन्न गरेको छ । विहिबार जग्गा वर्गीकरणको सम्पूर्ण कागजात नगरपालिकाले मालपोत कार्यालय र नापी कार्यालय भद्रपुरमा हस्तान्तरण गरेको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ । सचिवालले...बाँकी
झापा, ११ साउन । नेपाली कांग्रेस कोशी प्रदेश सदस्य गाेपाल तामाङले अदालतले गरेको फैसलालाई स्वीकार गरेर जाने बताएका छन् । उनले दलका तर्फबाट कुनै प्रतिक्रिया नभएको भन्दै सर्वोच्चले दिएको आदेशको पालना गर्ने बताए । उनले...बाँकी
काठमाडौँ, ११ साउन । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको...बाँकी
विराटनगर, ११ साउन । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाएको छ । सर्वोच्चले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको...बाँकी
पाँचथर, ११ साउन । पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको गएराति मृत्यु भएको छ । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३...बाँकी
झापा, ११ साउन । झापाकाे मेचीनगर-६ स्थित काँकरभिट्टाबाट १ लाख बढीको मोबाइल सामग्री प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ बाट मोबाइलको...बाँकी
मेचीनगर, ११ साउन । ट्वाइलेट गन्हाएर बसिनसक्नु छ, ट्वाइलेटको धारामा पानीको थोपा आउँदैन । भान्सामा रित्तो जार थुप्रिएका छन्, खानेपानीको सहजता छैन । मेचीनगर नगरपालिका भित्रको अहिलेको अवस्था यो भन्दा फरक छैन । खानेपानी अभावले...बाँकी
मेचीनगर, ११ साउन । झापाको मेचीनगर–७ इट्टाभटाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो...बाँकी
नेपाल र भारतबीच सदियौदेखि खुल्ला सिमा रहि आएको छ । यसको प्रत्यक्ष लाभ दुवै देशका नागरिकले लिइरहेका छन् । हानी वा नोक्सानी जति छ, त्यसको साझेदारीमा दुवै देशका आम नागरिक छन् । भारततर्फ सस्तो पाइने...बाँकी