News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

रहेनन् सताब्दी पुरूष सत्यमोहन जोशी

काठमाडौँ, ३० असाेज । वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना...बाँकी

चुनावमा मतद्वारा गठबन्धनलाई परास्त गर्न कोइरालाको आग्रह

झापा, २९ असोज । झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार रविन कोइरालाले गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । शनिबार मेचीनगर–१० को खयरडाँगीमा आयोजित उम्मेद्वार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सिद्धान्त नमिलेका पार्टीहरुको...बाँकी

झापामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा, २९ असोज । झापाको भद्रपुर नगरपालिका– ७ बासीलाल चोकमा शुक्रबार मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय अनिल राजवंशी रहेका छन्। नम्बर नखुलेको मोटरसाइकलले शुत्रबार बेलुका सवा ७ बजे साइकलमा...बाँकी

एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : गाेपाल तामाङ

झापा, २९ असाेज । नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता गाेपाल तामाङले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएका छन् । झापाकाे क्षेत्र नम्बर (क) बाट प्रदेश सभाका उम्मेदवार...बाँकी

केशवराज पाण्डेलाई सभापतिको जिम्मेवारी

झापा, २८ असाेज । झापा क्षेत्र नम्बर-१ का युवानेता केशवराज पाण्डे नेपाली काङ्ग्रेस झापाको कार्यावाहक सभापति बनेका छन् । झापा काँग्रेस जिल्ला कार्यसमितिका पधाधिकारीहरुको शुक्रबार बसेको बैठकले पाण्डेलाई सो जिम्मेवारी सुम्पेको हो । झापा-४ बाट...बाँकी

उम्मेदवार बनेका गिरी पार्टिकाे साधारण सदस्यबाट निष्कासित

झापा, २७ असोज । झापा क्षेत्र नं. ३ बाट बागी उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । एमालेको सहयोगमा झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका राप्रपाका राजेन्द्र...बाँकी

राजन चिमरीया सहित झापामा १५ जना उम्मेदवारले लिए नाम फिर्ता

झापा, २६ असोज । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना...बाँकी

राजन चिमरिया स्वतन्त्रबाट प्रदेश ‘ख’ को उम्मेद्वार दर्ता

झापा, २४ असोज । नेकपा माओवादी केन्द्रका नेता राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’मा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता चिमरियाले स्वतन्त्रको...बाँकी

झापा–१ मा एमाले र राप्रपाद्वारा सयुक्त रुपमा उम्मेदवार दर्ता

झापा, २३ असोज । नेकपा एमाले र राप्रपाद्वारा क्षेत्र नं. १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको छ । आइतबार मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा एमालेको ईटाभट्टाको वडा कार्यालयबाट तामझामका...बाँकी

झापा–१ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

झापा, २३ असाेज । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा काँग्रेस जिल्ला उपसभापति...बाँकी