News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

एस पार्टीका गौरीगञ्ज गाउँपालिका अध्यक्ष उम्मेदवार एमाले प्रवेश

झापा, २७ बैशाख । नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमाले प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको...बाँकी

मेचीनगरमा एमालेको घरदैलो कार्यक्रम सम्पन्न

झापा, २७ बैशाख । नेकपा एमालेले मेचीनगरमा चुनावी घरदैलो तथा कोण सभाका कार्यक्रमहरु सम्पन्न गरेको छ । एमाले झापा मेचीनगरको निर्वाचन परिचालन कमिटीको तालिका अनुसार सोमबार वडा नम्बर २ र ३ मा भएको कोण सभासहित...बाँकी

अर्जुनधारामा नेकपा समाजवादी (एस) ले गठबन्धनलाई सघाउने

झापा, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ । नगरको नेतृत्वका लागि दर्ता गरेको मनोनयन समेत...बाँकी

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

काठमाडौँ, २७ वैशाख । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १...बाँकी

नेकपा एसका युवा नेता एमालेमा प्रवेश

मेचीनगर, २७ बैशाख । नेकपा एकीकृत समाजवादीबाट मेचिनगर १० का वडाध्यक्षका प्रत्यासी उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको...बाँकी

अनुभव र चेतनाले खारिएका युवा नेता प्रकाश भण्डारी

झापा, २६ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात...बाँकी

वडा सदस्यबाट उपमेयरको उम्मेदवार

झापा, २६ बैशाख । झापाका धेरैजसो जनप्रतिनिधि महिलाहरुले यो चुनावमा पुन: उम्मेदवार बन्ने अवसर पाएनन । केहीले पुन: सदस्यमै दोहोऱ्याउने मौका सम्म पाए । तर, झापाकी एक जना वडा सदस्यले एकैचोटी उपमेयरको उम्मेदवार वन्ने मौका...बाँकी

मेचीनगर उपमेयर उम्मेदवार सारदा भन्छिन्, हामी अनावश्यक सपना बाँड्दैनाैं

झापा, २६ बैशाख । यो कथा अघिल्लो स्थानीय तह निर्वाचन छेकको हो । मेचीनगर नगरपालिकाको उपमेयरमा एमालेकी अगुवा नेता शारदा शर्मा घिमिरेले टिकट पाउने निश्चित थियो । मनोनयन दर्ताको अघिल्लो दिन नेता भीम आचार्यले शर्मालाई...बाँकी

मेचीनगरमा थप चार जनाले छाडे कांग्रेस

धुलावारी, २५ बैसाख । मेचीनगरमा चुनावी सरगर्मी बढ्दै गर्दा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।शनिवार वडा नं. १० को प्रगति टोलमा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहँदा चार जना नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता एमालेमा...बाँकी

बुद्धशान्ति ५ का स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीका राम्रा योजनाहरू

बुद्धशान्ति, २५ बैसाख । बुद्धशान्ति ५ मा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीले चुनावी घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । नेकपा एमाले बुद्धशान्तिबाट कार्यपालिका सदस्य भई सफल कार्यसम्पादन गरिसकेका तोलाङ्गी सामाजिक कार्यमा समेत संलग्न छन्...बाँकी