News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

गठबन्धन मेयरका उम्मेदवार इन्द्र बुढाथोकीद्वारा शिशु साक्षरमा मतदान

झापा, ३० वैशाख । गठवन्धन साझा मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा नं. १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरेका छन् । आज विहान ८ बजे उनले खरेडाँगी स्थित शिशु साक्षर आधारभूत विद्यालय मतदान...बाँकी

झापाको मेचीनगरमा मतदानको सबै तयारी पुरा : निर्वाचन अधिकृत फुयाल

झापा, २९ बैशाख । बैशाख ३० गते (भोलि) हुने स्थानीय तहको मतदानका लागि मेचीनगर नगरपालिकामा सबै तयारी पुरा भएको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए । मेचीनगरमा ३५ मतदान स्थलका १ सय २ वटा मतदान...बाँकी

दमक नगरपालिकाका मेयरका उम्मेदवार राम थापा अस्पताल भर्ना

झापा, २९ बैशाख । दमक नगरपालिकाको मेयर पदका उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा...बाँकी

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २८ बैशाख । इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...बाँकी

मेचीनगर उपप्रमुख बजगाई भन्छिन् : म सबैको साझा उम्मेद्वार हुँ

झापा, २७ बैशाख । मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा राप्रपाबाट उम्मेद्वार बनेकी सविना बजगाईले आफु सबैको साझा उम्मेद्वार भएको बताएकी छिन् । ठुला भनिएका दलले नगरपालिकामा नेतृत्व गरेर पनि आम नगरबासीको पक्षमा काम गर्न नसकेकाले पनि...बाँकी

साँच्चैका जनप्रतिनिधि तामाङ !

झापा, २७ वैशाख । आम नागरिकले समाज व्यवस्थापनका निम्ति आफ्ना प्रतिनिधिहरु निर्वाचित गरेर पठाएका छन् । ति शासक होइनन्, राजा होइनन्, उपल्लो दर्जाका नागरिक पनि होइनन् । बरु ति सेवक हुन्, सहयोगी हुन्, आम जनता...बाँकी

काँकरभिट्टामा गठबन्धनकाे माेटरसाईकल र्याली

झापा, २७ वैशाख । चुनाव प्रचार प्रसारको अन्तिम दिन आज मेचीनगर- ६ मा गठबन्धन दलले मोटर साइकल र्याली सम्पन्न गरेको छ । झापाकाे काँकरभिट्टामा रह्काे सम्पर्क कार्यालयबाट शुरु भएकाे माेटरसाइकल र्याली शान्तिटाेल, बर्मेली टाेल, नकलवन्ध,...बाँकी

एमालेको अहंकार तोड्न तालमेल : महामन्त्री शर्मा

झापा, २७ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न तालमेल भएको बताएका छन् । संयुक्त गठबन्धन बिर्तामोडद्वारा मंगलबार बिर्तामोडमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो...बाँकी

गरिबी बुझेका इन्द्र बुढाथोकी

झापा, २७ बैशाख । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे । प्रस्तावको छैठौँ बुँदामा लेखिएको छ- ‘अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र...बाँकी

को हुन् गोपाल बुढाथोकी

झापा, २७ बैशाख । २०३६ सालदेखि नेपालको कम्युनिस्ट राजनीतिमा परिचित नाम हो गोपालचन्द्र बुढाथोकी । बुढाथोकी २०१९ भदौ ८ गते खोटाङमा जन्मिएका थिए । २०२१ सालदेखि झापा मेचीनगरको मागुरमाडीमा स्थायी बसोबास गरेका हुन् । उनी...बाँकी