News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार, समाज

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २८ चैत ।झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ६४५५ नम्बरको...बाँकी

पत्रकार महासंघ झापाको आयोजनामा २ दिने प्रशिक्षण सम्पन्न

झापा, २७ चैत । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुर्गापुरमा आइतबार खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक...बाँकी

गौरीगन्जमा नेकपा एसको कमिटी गठन, अध्यक्षमा गिरी चयन

झापा, २७ चैत । नेकपा एकीकृत समाजबादी पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । आज गाउँपालिका स्थरीय पार्टीको भेलाले अध्यक्षमा हिराकाजी गिरि, उपाध्यक्षमा पशुपति भुजेल, सचिबमा बेदराज गिरि, उप सचिबमा बेदनाथ आचार्य सहित...बाँकी

झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा, २७ चैत । झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा छिन् । आइतबार अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी...बाँकी

दमकको मेयरमा राप्रपाबाट थापाको उम्मेदवारी घोषणा

झापा, २६ चैत । राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । शनिबार पार्टीको दमकमा आयोजित विशाल आमसभामार्फत स्थानीय तहको निर्वाचनमा थापाको उम्मेदवारी घोषणा भएको हो । राप्रपाको प्रदेश नम्बर–१ को...बाँकी

बुद्धशान्तिमा लुवागुनको संयोजकमा ३५१ जनाकाे निर्वाचन कमिटी गठन

झापा, २६ चैत । नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकामा प्रेम लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । आज बुधबारेमा भएकाे बिस्तारित भेलाले लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन...बाँकी

पत्रकार महासंघ झापाद्वारा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण

झापा,२६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शुरु भएको छ । आजदेखि झापाको दुर्गापुरमा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक...बाँकी

एमाले मेचीनगरबाट छानिए उपमेयरका ३ उम्मेद्वार

झापा, २६ चैत । ने कपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन्...बाँकी

एमाले मेचीनगरमा मेयर र उपमेयरका उम्मेद्वार छानिए

झापा, २६ चैत । नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि मेयर पदका आकांक्षी उम्मेद्वारहरुको मतगणनाको नतिजा धमाधम आउन थालेको छ । मेचीनगरको मेयरका लागि भएको आन्तरिक मतदानमा प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी, निलकण्ठ...बाँकी

नेकपा एसनिकट कर्मचारी संगठनको कार्यालय स्थापना

झापा, २६ चैत । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ । संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय भद्रपुरमा...बाँकी