News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

कोटीहोम धार्मिक संस्थाको अध्यक्षमा थापा बिजयी

झापा, १६ असोज । झापाको कन्काई नगरपालिकास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा बिजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार थापाले आफ्ना प्रतिष्पर्धी नरेन्द्रप्रसाद फुयँललाई १ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।...बाँकी

कोटिहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा जित नजिक

झापा, १६ असोज । झापा कनकाईमा रहेको कोटिहोम धार्मिक विकास संस्थाको अध्यक्षमा समाजसेवी तथा धार्मिक व्यक्तित्व शेरबहादुर थापा जित नजिक पुगेका छन् । जारी आज साँझ ०६ः४५ सम्म जारी मतगणना अनुसार थापाको जित निश्चित भएको...बाँकी

झापाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना

झापा, १६ असाेज । दशै तिहार चाडपर्वलाई लक्षित गरेर झापाको अर्जुनधारा- ११ स्थित नयाँ बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरूलाई लक्षित गरी इलाका प्रहरी कार्यालय बिर्तामोड...बाँकी

मेचीनगरमा सुधारिएको चुल्हो वितरण

झापा, १६ असाेज । वातावरण संरक्षण गर्दै बिपन्न परिवारलाई सहज पुर्याउने उद्देश्य वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) राैतहटले देशका विभिन्न जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको छ । झापालगायतका जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको...बाँकी

प्रहरीद्वारा चार लाख बढीको सामान बरामद

झापा, १६ असाेज । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्र्याइएको मामा अर्थ ब्रान्डका कस्मेटिक सामानहरु धुलाबारी प्रहरीले पक्राउ गरेको छ । बरामद गरिएको सामानहरुमा उक्त ब्रान्डका फेसवास, मोइस्चराइज क्रिम, सनस्क्रिन क्रिम लगायतका सामग्री रहेको छ।...बाँकी

एमाले कोशी प्रदेश अधिवेशन : मतगणना सुरू

विराटनगर, १६ असाेज । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमवार साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो । ७ स्थानबाट मतगणना सुरू भएको छ ।...बाँकी

‘कम्युनिष्ट पार्टीले मात्रै देश बनाउन सक्छ ’ : अध्यक्ष नेपाल

झापा, १४ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै देश बनाउन सक्ने बताएका छन् । आज काँकरभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । उनले...बाँकी

झापाका चार पालिकामा आज बिदा

झापा, ११ असोज । झापाका चार पालिकाले आज ( बिहीबार) स्थानीय बिदा दिने निर्णय गरेका छन् । मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा...बाँकी

सिम्रिकको मेचीनगरमा इकाइगत साधारण सभा सम्पन्न

झापा, १० असाेज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र काँकरभिट्टा, भृकुटी र धुलाबारीका इकाइगत साधारणसभा सम्पन्न भएको छ । झापाकाे धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसकाे सभाहलमा आज बुधबार इकाइगत साधारणसभा सम्पन्न गरेको...बाँकी

काँकरभिट्टामा विश्व पर्यटन दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

झापा, १० असाेज । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले ‘नेपालमा पर्यटनको सम्भावना र चुनौति’ विषयक वक्तृत्वकला प्रतियोगिता...बाँकी