मेचीनगर, १४ असार । मेची भन्सार कार्यालयबाट बाहिरिएको कन्टेनरको विषयमा भन्सार प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त कन्टेनर र बरामद समान वैधानिक भएको बताएको छ । प्रहरीद्वारा पुरानो भन्सारबाट नियन्त्रणमा लिइएको ना २ ख ४९०२ नम्बरको...बाँकी
झापा, १३ साउन । भन्सार छलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको कन्टेनर सहितका सामान कानुनी रुपमा बाहिरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । भन्सार नतिरी सामानसहितको कन्टेनर बाहिरिएको समाचार सार्वजनिक भएपछि कार्यालयले विज्ञप्ति जारी गरी...बाँकी
झापा, १३ साउन । झापाकाे दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनको आलोचना हुन थालेको छ । अधिकृतको क्वार्टरमा मदिरा सेवन...बाँकी
झापा, १३ साउन । काँकरभिट्टाबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याएको कन्टेनर र सामानसहित नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । प्रारभ्भिक अनुसन्धानमा भन्सार छली गरी सामान भित्र्याइएको पाईएकाले थप अनुसन्धानका लागि राजश्व...बाँकी
झापा, १३ साउन । लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ । यस क्षेत्रका युवा समाजसेवी दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो...बाँकी
धुलाबारी, १३ साउन । मेचीनगर–९ स्थित तीनतिरे चोकलाई चियावाल्नी गाउँ नामले नै चिनाउने अभियान सुरु गरिएको छ । आज स्थानीयहरुको आम भेलाले विगतको इतिहासलाई जीवन्त राख्दै पुरानै नाम राखेर पर्यटनको विकास गर्ने उद्घोष गरिएको छ...बाँकी
मेचीनगर, १३ साउन । मेची भन्सारबाट राजश्व नतिरी कन्टेनर बाहिरिएको प्रकरणमा भन्सार प्रशासनले ‘कन्टेनर भन्सारबाट बाहिरिएको होइन’ भनेसँगै करोडौँको सामान लिएर उक्त कन्टेनर कहाँबाट आयो भन्ने जिज्ञासा चौतर्फी रुपमा उठेको छ । शुक्रबार राति भन्सार...बाँकी
मेचीनगर, १३ साउन । मेची भन्सार कार्यालयबाट भन्सार नतिरी कन्टेनर बाहिरिएको विषयमा भन्सार प्रशासनले भने उक्त कन्टेनर भन्सारबाट बाहिरिएको नभइ ढुवानी (ट्रान्सपोर्टेसन)को कन्टेनर भएको जनाएको छ । अर्थात भन्सार प्रशासन भन्छ ‘यस कन्टेनर भन्सारबाट बाहिरिएको...बाँकी
मेचीनगर, १२ साउन । मेची भन्सारबाट भन्सार नतिरी बाहिरिएको कन्टेनरमा एक करोड भन्दा धेरै मुल्यको सामान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले दिएको जानकारी अनुसार कन्टेनरमा कोको जेल ६० कार्टुन, अफ्जल ८०...बाँकी
झापा, १३ साउन । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी...बाँकी