काठमाडौं, १८ बैशाख । एसीसी प्रमियर कपअन्तर्गत नेपाल र युएईविरुद्धको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ। भारी वर्षाका कारण खेल ‘रिजर्भ डे’सम्मका लागि सरेको क्रिकेट संघ नेपाल (क्यान)ले जानकारी दिएको छ। नेपाल र युएईबीचको...बाँकी
काठमाडौँ, १७ बैशाख । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले आइतबार विश्वकर्मालाई सार्वजनिक गरेको हो। प्रहरीले सुनका लागि निराको हत्या भएको...बाँकी
काठमाडौं, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको...बाँकी
काठमाडौँ, १६ बैशाख । प्रमुख प्रतिपक्ष दल एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ । शनिबार अपराह्न काठमाडौँको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरूले अयोग्य...बाँकी
काठमाडौं, १६ बैशाख । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको...बाँकी
काठमाडौं, १५ बैशाख । सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीति अनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं...बाँकी
काठमाडौँ, १४ बैशाख । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने...बाँकी
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी सवारीसाधन उत्पादन र दर्ता सहज हुने गरी कानुन बनाउन निर्देशन दिइएको बताएका छन् । नेपालमै उत्पादित ‘यात्री’सहितका सवारीसाधनको दर्तामा समस्या अएको भन्दै गुनासो आएपछि प्रधानमन्त्रीले सामाजिक...बाँकी
काठमाडौँ, १४ चैत । सरकारले मिटरब्याजीलाई कारबाही गर्नेगरी कानून निर्माण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटरब्याजलाई मुलुकी अपराध संहितामा समावेश गर्नेगरी कानून बनाउने निर्णय गरेको हो । यसबारे कानून संशोधनका लागि...बाँकी
काठमाडौं, १४ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय...बाँकी