काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् । झण्डै ९ हजार मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै ५८४४ मत प्राप्त गरेकी छन् ।...बाँकी
दार्चुला, २ बैशाख । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेमबार बिहान ९:३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर- ६ ग्वानीमा से १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे । जीप...बाँकी
झापा, २ जेठ । झापाकाे मेचीनगर नगरपालिकामा नेकपा एमालेको अग्रता बढ्दै गएको छ । वडा नम्बर १, २ र १५ को १ हजार ७२६ मतगणना हुँदा एमालेका गोपाल चन्द्र बुढाथोकीले ७१५ मतका साथ अग्रता लिएका...बाँकी
झापा, २ जेठ । भद्रपुरमा काँग्रेस-माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो । राप्रपाबाट उम्मेदवार बनेका हेमबहादुर कार्की...बाँकी
झापा, २ जेठ । झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले...बाँकी
झापा, १ जेठ । झापाकाे मेचीनगर-३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर...बाँकी
चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र...बाँकी
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार ८२० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केशव स्थापितले एक हजार ५०७...बाँकी
झापा, १ जेठ । कनकाई नगरपालिकामा वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । कनकाई ८ को अन्तिम मत गणनाको परिमाण अनुसार नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर कटुवाललाई ५२ मतान्तरले पछि...बाँकी
झापा, १ जेठ । झापाकाे कचनकवल गाउँपालिका-१ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जीत हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू (रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बूले १ हजार ४...बाँकी