News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

मेचीनगरमा जेठ २६ गतेदेखि ६२ देखि ६४ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै

झापा, २४ जेठ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप मेचीनगरमा जेठ २६ गते बुधबारदेखि लगाइने भएको छ । चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोसेल खोप बुधबारदेखि लगाउने तयारी भइ रहेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख...बाँकी

अक्सिमिटरमा कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना

काठमाडौ, २४ जेठ । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल...बाँकी

भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने काठमाडौं प्रशासनको आदेश

काठमाडौं, २४ जेठ । निषेधाज्ञाको उल्लंघन गरी सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखालाई चार लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल...बाँकी

विश्वकप फुटबल छनोटमा जोर्डनसँग नेपाल पराजित

काठमाडौ, २४ जेठ । विश्व कप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ ।  कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि...बाँकी

कोभिड संक्रमितको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका क्रममा तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । अस्पतालहरूमा अनुगमन गरी तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्न मन्त्रालयले प्रदेशका सामाजिक...बाँकी

झापामा सोमबार १५२ जनाले कोरोना जिते : २३५ संक्रमित थपिए

झापा, २४ जेठ । झापामा सोमबार कोरोनाको संक्रमणबाट एन्टिजेनसहित २३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ८...बाँकी

नगरका कर्मचारीमा काेराेना देखिए पछि नगरपालिकाले गर्याे अत्यावश्यक बाहेक सवै काम बन्द

झापा , २४ जेठ । झापाकाे मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवाबाहेक नगरकार्यपालिका तथा वडा कार्यालयबाट सञ्चालन हुने सबै सेवा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिडकाे  संक्रमण देखिए...बाँकी

प्रचण्ड र नेपाल एउटै गाडीमा पुगे देउवा निवास, वार्ता जारी

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका छन् । नेता नेपाल पार्टीको स्थायी कमिटीको बैठकलगत्तै...बाँकी

खाधान्न बैंक स्थापना गरि माओवादी केन्द्रद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, २४ जेठ   । झापाको भद्रपुरमा नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्न खाधान्न् बैंक स्थापना गरेको छ । भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ...बाँकी

नेपालमा सोमबार ६९५१ जना निको हुँदा ४४७२ संक्रमित थपिए

काठमाडाैं, २४ जेठ । आज देशभर ४ हजार ४७२ कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ६ हजार ९५१ जना निको भएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनाको स्वाब परीक्षण...बाँकी