News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाज

एमाले झापामा काे- काे परे समानुपातिक उम्मेदवार

झापा, ३ असाेज । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमवार नामावली बुझाएको एमालेले जनाएको छ । सो नामावलीमा झापा जिल्लाबाट दश जनाको नाम अटाइएको छ । प्रतिनिधिसभा सदस्यतर्फ के.आर....बाँकी

झापामा ब्राउन सुगरसहित एक महिला पक्राउ

झापा, २ असाेज । झापामा स्रोत नखुलेको साढे तीन लाख र ब्राउन सुगरसहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ४३ वर्षीया भारती राजवंशी रहेको प्रहरी कार्यालय झापाका...बाँकी

झापामा भारतबाट आयातित माछा बिक्रीमा प्रतिबन्द

झापा, २ असाेज । जिल्लाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ। जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो। बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा...बाँकी

वाईसीएल झापा जिल्ला संयाेजकमा राजु दर्नाल

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे झापाकाे संयाेजकमा राजु दर्नाल चयन भएका छन् । वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले जिल्ला संयाेजकमा दर्नाललाई सर्वसम्मत चयन गरेको छ । वाईसीएलको काठमाडौंमा...बाँकी

वाईसीएल झापाकाे इन्चार्जमा रिमाल चयन

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे झापा जिल्ला इन्चार्जमा दधिराम रिमाल चयन भएका छन् । वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले जिल्ला इन्चार्जमा रिमाललाई सर्वसम्मत चयन गरेको छ । वाईसीएलको...बाँकी

वाईसीएल १ नम्बर प्रदेश संयाेजकमा आचार्य चयन

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे १ नम्बर प्रदेश संयोजकमा कुमार आचार्य चयन भएका छन् । वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले संयोजकमा आचार्य, सहसंयोजकहरुमा सन्ताेस जियम, अनिल राई र...बाँकी

झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा, ३१ भदौ । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।...बाँकी

वडा अध्यक्षले बुझाए नगरपालिकालाई चाबी

खोटाङ, ३१ भदौ । नगरपालिकाले हस्तक्षेप गरिएको भन्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन् । वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाध्यक्ष...बाँकी

काँकरभिट्टामा प्रहरीले पायो नयाँ भवन

झापा, ३१ भदौ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको शुक्रवार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् । मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वको मुख्य...बाँकी

बालदिवसको अवसरमा केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको विविध कार्यक्रम सम्पन्न

झापा, ३० भदौ । झापाको कमल गाउँपालिका- ३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ । बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायन लगायतका...बाँकी