News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

मेचीनगरमा कार्यपालिकाका ८ जनाले लिए सपथ

मेचीनगर, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्यपालिकाका ८ जना सदस्यले विहीबार सपथ लिएका छन् । नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिकाका ५ महिला र ३ जना पुरुष सदस्यले सपथ...बाँकी

मेचीनगरकी रोजिताको उपचार गर्न छैन पैसा

झापा, १९ जेठ । झापाको मेचीनगर–१३, सुगम टोलकी १९ वर्षीया रोजिता विकले ११ चैतमा लाइफलाइन अस्पताल दमकमा छोरालाई जन्म दिइन् । छोरा जन्मिएपछि अत्यधिक रक्तश्राव भयो । अस्पतालले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर पठायो ।...बाँकी

माओवादीले गर्‍यो मेचीनगर- ११ का अध्यक्षलाई कारबाही

झापा, १८ जेठ । नेकपा (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीले पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै मेचीनगर ११ का वडा कमिटीका अध्यक्षलाई पार्टीले कारबाही गरेको छ । उनलाई कारबाही स्वरूपमा पार्टीबाट निष्कासन गरेको छ ।...बाँकी

बिर्तामोडको ग्रिन प्यासिफिक होटेलमा एक युवक मृत फेला

काठमाडाैँ, १८ जेठ । बिर्तामोडस्थित ग्रिन प्यासिफिक होटेलमा सुसाइड नोटसहित एक युवा मृत फेला परेका छन् । गौरीगन्ज गाँजपालिका- १ निवासी प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय...बाँकी

पहिराले पुरिएर दुई मजदुरको मृत्यु

सङ्खुवासभा, १८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने...बाँकी

झापामा मोटरसाइकल चोर्दै, पहाडी जिल्लामा लगेर बेच्दै, २ पक्राउ

झापा, १८ जेठ । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ। झापा प्रहरीले चोरी भएका चार वटा मोटरसाइकलसहित घटनामा संलग्न दुई जनालाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो। दमक नगर...बाँकी

नायिका मिरुना र फुर्पाबीच सहमति

काठमाडौँ, १७ जेठ । नायिका मिरुना मगर र फुर्वा तामाङबीच सहमति भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारेर माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको छ। दुवै...बाँकी

काँकभिट्टामा जारी सिटी लिग यु–१४ फुटबलमा ह्याप्पी र क्लासिक वारियर्स विजयी

झापा, १६ जेठ । झापाको मेचीनगर स्थित काँकरभिट्टा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको आज भएको खेलमा ह्याप्पी क्लब र क्लासिक वारियर्स विजयी भएका छन् । काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा...बाँकी

काँकरभिट्टामा जारी सिटी लिग फुटबल प्रतियोगितामा संगम एफसी विजयी

झापा, १५ जेठ । झापाको मेचीनगर स्थित काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा राइजिङ एफसीलाई पराजित गर्दै संगम एफसीले विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई...बाँकी

सुनसान बन्दै झापाको धुलाबारी बजार, व्यापारीहरु पनि अन्यत्र पलायन हुन बाध्य !

झापा, १५ जेठ । दुई दशक अघिसम्म नेपालको हङकङ बजारको रूपमा परिचित झापाको धुलाबारी बजार यतिबेला सुनसान बन्दै गइरहेका छ । गरगहना, लत्ताकपडा, सजावट र घरायसी सामानका लागि स्वदेश तथा विदेशमा प्रख्यात धुलाबारी बजार पछिल्लो...बाँकी