News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...बाँकी

प्रथम केएफटिसी सिटी लिग यु–१४ : आजकाे खेल राइजिङ ब्वाइज र संगम क्लब बिच हुने

झापा, १५ जेठ । झापाको मेचीनगरमा भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगितामा आजकाे खेल राइजिङ ब्वाइज र संगम फुटबल क्लब बिच हुने छ । मेचीनगर स्थित काँकरभिट्टा माविको खेल मैदानमा दिउसाे ३ः४५ बजेदेखि...बाँकी

राप्रपाकाे युवा संगठनद्वारा धुलाबारीमा राँके जुलुस

झापा, १४ जेठ । पेट्रोलिम पदार्थको मुल्यवृद्वि विरुद्ध राप्रपा निकट युवक संगठन मेचीनगरले धुलाबारीमा राँके जुलुस प्रदर्शन गरेको छ । युवक संगठन मेचीनगरले पेट्रोलिम पदार्थको मुल्यवृद्वि फिर्ता गर लगायतका नारा लगाउँदै धुलाबारी बजारमा प्रदर्शन गरेका...बाँकी

काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिगमा ह्याप्पी क्लब विजयी

झापा, १४ जेठ । झापाको मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोल...बाँकी

मेचीनगर-१४ को पहिलो निर्णय : १ सय गरिब परिवारकाे स्वास्थ्य बिमा

झापा, १४ जेठ । झापाकाे मेचीनगर नगरपालिका वडा- १४ का नवनिर्वाचित वडा अध्यक्ष बाबुलाल सुब्बाले पदभार ग्रहण गरेका छन् । शुक्रबार वडा कार्यालयमा पुगेर निवर्तमा वडा अध्यक्षसहितको उपस्थितिमा उनले कार्यभार समालेका हुन् । नवनिर्वाचित वडा...बाँकी

काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता आजदेखि

झापा, १४ जेठ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसाे ३:३० बजे हुने छ...बाँकी

काँकरभिट्टामा राप्रपाद्वारा पेट्रोलियम पदार्थकाे मुल्यबृद्धिकाे विराेधमा प्रदर्शन

झापा, १३ जेठ । राप्रपा मेचीनगरले पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोधमा काँकरभिट्टामा प्रदर्शन गरेको छ । सरकारले पटक–पटक पेट्राेलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै राप्रपाले काँकरभिट्टामा विरोध प्रदर्शन गरेको हो । सरकारले जनताको ढाड सेक्ने...बाँकी

वडाअध्यक्ष तामाङले भने “जनताकाे सेवक भएर काम गर्छु “

झापा, १३ जेठ । झापाकाे मेचीनगरमा बिहीबार सफत खाएसँगै मेचीनगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष ललितबहादुर तामाङले पदभार समालेका छन् । आज (शुक्रबार) पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष तामाङले जनताकाे सेवक...बाँकी

मेचीनगरमा १ सय ३२ जना उम्मेदवारको धरौटी रकम जफत

झापा, १३ जेठ । दोस्रो चरणको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दिएकामध्ये झापा जिल्लामा ९ सय ६१ जना उम्मेदवारको धरौटी अर्थात् जमाना जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ स्थानीय तहमा प्रमुख-...बाँकी

मेचीनगर- ४ को पहिलो निर्णय : एमबीबीएस डाक्टर सहितकाे सेवा दिने निर्णय

झापा, १३ जेठ । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं ४ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन कार्कीले पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष कार्कीले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने...बाँकी