News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा नरबहादुर चयन

झापा, २२ जेठ । बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनले केन्द्रीय अध्यक्षमा नरबहादुर बानियाँलाई चयन गरेको छ । झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा साधरणसभाबाट काठमाडौँका नरबहादुर बानियाँ समाजको नेतृत्वमा...बाँकी

झापाकाे धुलावारीमा इलोक्ट्रोनिक्स पसलमा आगलागी

झापा, २२ जेठ । झापाकाे मेचीनगर नगरपालिका–१० धुलाबारीमा रहेको इलोक्ट्रोनिक पसलमा आगलागी भएको छ । धुलाबारी मोडबाट करिब सय मिटर दक्षिणमा रहेको न्यू पाथीभरा भेटराइटिजमा आगलागी भएको हो । ज्योति कोइराला सञ्चालक रहेको सो पसलमा...बाँकी

सुरक्षाकर्मीले रोकेपछि सडकमै प्रदर्शन, राजाको शालिक राखेरै छाड्ने अडान

झापा, २१ जेठ । स्वर्गीय राजा महेन्द्र शाह शालिक पुन:स्थापना समितिलाई भद्रपुर– ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ। सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण...बाँकी

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ, २१ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो। बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने...बाँकी

सयुक्त दलित अधिकार मञ्चद्वारा बुद्धशान्तिमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न

झापा, २१ जेठ । झापाकाे बुद्धशान्तिमा जातिय भेदभाव र छुवाछूत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे छ । आज बुद्धशान्ति- ३ बुधबारेमा सयुक्त दलित अधिकार मञ्चले गरेकाे कार्यक्रममा प्रमुख अतिथि सयुक्त दलित अधिकार...बाँकी

तनहुँमा सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

तनहुँ, २१ जेठ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर...बाँकी

प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित

विराटनगर, २० जेठ । प्रादेशिक पत्रकारिता पुरस्कार-२०७९ बाट चार पत्रकार पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत हुनेमा झापाका पत्रकार लीला बराल, सुनसरीका कृष्णविनोद लम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र सञ्जय सन्तोषी राई छन् ।...बाँकी

खानेपानी तथा सरसफाइ विभागकाे सदस्यमा सन्ताेस आचार्य

झापा, २० जेठ । नेकपा एमाले झापा जिल्ला कमिटीका पूर्व सदस्य बैचारिक युवा नेता सन्तोष आचार्य नेकपा एमालेको केन्द्रीय बिभागीय सदस्यमा मनोनित भएका छन् । एमालेले केन्द्रीय बिभागलाई पुर्णता दिनेक्रममा आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा...बाँकी

लायन्स क्लब मेचीनगरको अध्यक्षमा माेहन मैनाली चयन

झापा, २० जेठ । लायन्स क्लब अफ मेचीनगरको सन् २०२२–२०२३ को अध्यक्षमा मोहन मैनाली सर्वसम्मत चयन भएका छन् । बिहिवार झापाकाे काँकरभिट्टा स्थित मेचिनगरमा क्लबको सम्पन्न भेलाले मैनालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।...बाँकी

मेचीनगर ८ को पहिलो निर्णय : सडकमा सिसि क्यामेरा जडान गर्ने

झापा, १९ जेठ । झापाको मेचीनगर नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरु निर्वाचित भएपछि सोमबार वडा समितिको पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठकले बृद्धभत्ता घर घरमा पुर्याउने सहितको ३ वटा निर्णय गरेको वडा...बाँकी