झापा, २५ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व-पश्चिम...बाँकी
झापा, २५ फागुन । काँकरभिट्टामा जीवन विज्ञान याेग–ध्यान साधना कार्यक्रम संचालन हुने भएको छ । आदर्श मावि २०४२ (एसएलसी) समुहको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ६ को सहयोगमा भोलिदेखि सप्ताहव्यापी रुपमा चैत्र ३ गतेसम्म...बाँकी
झापा, २५ फागुन । प्रेस क्लब मेचीनगरकाे आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम आज मेचीनगरमा सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरकाे कार्यालयमा आयोजित कार्यक्रममा...बाँकी
झापा, २५ फागुन । मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया’ हुने भएको छ । आउँदो फागुन २९ गतेदेखि प्रतियोगिता हुने मेचीनगर खेलकुद विकास समितिले बिहिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । काँकरभिट्टाको खेल मैदानमा हुने...बाँकी
झापा, २४ फागुन । झापाको शिवसताक्षीमा एकजना बृद्धको नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार स्थानीय वडा-६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो। स्थानीय...बाँकी
झापा, २४ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीवार झापाको मेचीनगरमा दुईजना ज्येष्ठ महिलालाई सम्मान गरिएको छ । मेचीनगर -६ काँकरभिट्टामा रहेको पूर्वीद्वार महिला समूहले सावित्रा थापा र चन्द्रमाया पनेरुलाई सम्मान...बाँकी
मेचीनगर, २४ फागुन । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यका...बाँकी
झापा, २४ फागुन । चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा...बाँकी
झापा, २३ फागुन । सुष्मा कार्की डोली मेचीनगर नगरपालिका वडा नं ९ की दलित महिला वडा सदस्य हुन् । सामाजिक क्षेत्रमा रहेर सक्रियताका साथ काम गर्दै आएकी उनी गत निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै वडा...बाँकी
झापा, २३ फागुन । खोरमा ४५ वटा बाख्रा । दाना-पानी, घाँस पराल दिन भ्याइनभ्याइ । पाठापाठीको गुञ्जयमान आवाजले मनमोहक समय । कुनै दिन थियो झापा मेचीनगर-९ का पर्शुराम कट्टेललाई बाख्रा-पाठाको स्याहार गर्नै धौ धौ पथर््योे...बाँकी