News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

गृह मन्त्रालयद्वारा पाँच सिडिओहरूको सरुवा

काठमाडाैं। सरकारले पाँच जना सिडिओको सरुवा गरेको छ । मंगलबार गृहमन्त्रालयले उनीहरुलाई सरुवा गरेकाे जानकारी दिएकाे हाे । सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकरबाहुर बिष्ट...बाँकी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

हेटौँडा। थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक आरनडाँडामा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।...बाँकी

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् । भण्डारी पाँच दिने भ्रमणका लागि २९ गते बुधबार म्यानमार प्रस्थान गर्न लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान...बाँकी

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका...बाँकी

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडाैं। नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे। चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि याे बिदा दिन...बाँकी

कारागार भित्रबाट स्नातकोत्तर पास गदै – मेरिना

काठमाडौं। सामान्य मानिसलाई कैद सजाय भनेको यातना हो भन्ने लाग्छ ,यस्तो लाग्नु स्वाभाविक पनि हो । चारैतिर काँडेतारले घेरिएको घर प्रहरीले चौविसै घण्टा डिउटी गर्ने ठाउँ  प्रसाशनले चाहेको बेला भन्दा अरुवेला भेट्नै नमिल्ने , यो...बाँकी

झापा प्रहरी प्रमुख एसपी मैनाली सम्मानित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली सम्मानित भएका छन् । ६४औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनालीलाई प्रशंसा–पत्रद्वारा सम्मान...बाँकी

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक

काठमाडाैँ। चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियां विदेशमन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति...बाँकी

टीका लगाउन हिडेका दम्पतीको खोलाले बगाएर मृत्यु

दैलेख । दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्।...बाँकी