News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, समाज

    नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

    एजेन्सी, १० फागुन । नाइजेरियाको राजधानी अबुजामा सैन्य विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आइतबार बिहान सैन्य विमान दुर्घटना भएको थियो । सैन्य अधिकारीका अनुसार उक्त जहाज उत्तरी राज्य नाइजरको मिन्नातर्फ जाँदै...बाँकी

    कोरियामा विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने

    सउल, ७ फागुन । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुन सुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका...बाँकी

    भारतमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु

    एजेन्सी, २ फागुन । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र एक बालक छन् । कुरनुल जिल्लाबाट राजस्थानको अजमेरतर्फ जाने क्रममा ट्रकमा...बाँकी

    पटाका उद्योगमा आगलागी हुँदा १९ जनाको मृत्यु

    एजेन्सी, १ फागुन । भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा...बाँकी

    यमन युद्ध: हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

    अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन्। छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ। “यमनमा युद्ध अन्त्य...बाँकी

    म्यानमार: नेतृ आङ सान सू ची सेनाद्वारा ‘गिरफ्तार’

    काठमाडौँ,  १९ माघ । म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ । नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई गिरफ्तार गरेको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो । नागरिक सरकार र सेनाबीच...बाँकी

    जापानद्वारा आङ सान सूकीको रिहाइको माग

    एजेन्सी, १९ माघ । जापानले सोमवार म्यान्मारको सेनालाई आङ सान सूकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो...बाँकी

    भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

    काठमाडौं, १७ माघ । भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। साथै २० जनाभन्दा बढी घाइते भएका छन्।...बाँकी

    आज भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै

    काठमाडौँ, १३ माघ । भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल...बाँकी

    एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके पक्राउ

    काठमाडौं, ११ माघ । एसियाकै ठूलो लागू पदार्थ गिरोहका नाइके ‘द कम्पनी’ का मालिक सो चि लप पक्राउ परेका छन् । नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पुर्जीका आधारमा चीनमा जन्मिएका क्यानडाली नागरिक लपलाई पक्राउ...बाँकी