झापा, १६ असार । झापाको मेचीनगरमा जंगली हात्तीले आक्रमण गर्दा एक महिला गंभीर घाइते भएकी छन् । हिजो (शनिबार) साँझ ९.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१२ किरात चौकमा पसलबाट घर आउने क्रममा डिल्ली राईकी...बाँकी
झापा, १६ असार । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । शुक्रवार साँझ ७ः३० बजेको समयमा कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको...बाँकी
झापा, १५ असार । बुद्धशान्ति प्रेस क्लब बुधबारे झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुरादेखि प्रविधिमा...बाँकी
झापा, १५ असार । झापाको मेचीनगर–१२ स्थित सरस्वती बाल कल्याणकी युना गौतमले एसईई २०८० मा सामुदायिक विद्यालयतर्फ मेचीनगरबाट उच्चतम जिपीए प्राप्त गरेकी छिन् । युनाले ३.८७ जिपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेले बताए ।...बाँकी
झापा, १५ असार । सत्तामा बस्नेलाई प्रश्न र आलोचना सहनै नसक्ने बनाउन पत्रकारकै पनि भूमिका छ । कुनै पत्रकारले तथ्यसहित जनप्रतिनिधिलाई जवाफदेही बनाउँदा समाचार लेख्दा त्यही पत्रकारविरुद्ध अर्को पत्रकारले समाचार लेखेको घटना झापामा धेरै छन् । प्रश्न...बाँकी
झापा, १५ असार । यस वर्षको एसइई परीक्षामा सीमान्तकृत सन्थाल समुदायका विद्यार्थीहरूले पनि राम्रो नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माविका छात्र टेकनाथ सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसइईकै इतिहासमा उच्च अंक ल्याएका...बाँकी
झापा, १४ असार । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर- ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।...बाँकी
झापा, १४ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मेचीनगरका सामुदायिक विद्यालयतर्फ ६९ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन्। नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले दिएको जानकारी अनुसार एसईइमा मेचीनगर सामुदायिक...बाँकी
झापा, १४ असार । झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् । कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइइ दिएकी थिइन् । उनी...बाँकी
झापा, १३ असार । झापाको शिवसताक्षीमा खेतमा जमेको पानीमा डुबेर एकजना कृषकको मृत्यु भएको छ । प्रहरीका अनुसार पानीमा डुबेर शिवसताक्षी-२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो । मादक पदार्थ सेवन गर्ने गरेका...बाँकी